कुइनेमंगलेकी स्तनक्यान्सर पीडित छन्त्यालद्धारा सहयोगको याचना

विकल्प न्यूज/बेनी असोज २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले (दुवाडी) की स्तनक्यान्सर पीडित शिबकुमारी छन्त्यालले जिवनरक्षाको लागि सहयोग गर्न अपिल गर्नुभएको छ । पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार गराईरहनुभएकी छन्त्यालले आर्थिक अभाबले उपचार गराउन कठिनाई आइपरेपछि सहयोगको याचना गर्नुभएको हो । ३३ बर्षिया छन्त्यालको स्तनक्यान्सरको अप्रेशन गरिएपनि लामो समयसम्म किमोथेरापी विधिबाट उपचार गराईराख्नुपर्ने र … Continue reading कुइनेमंगलेकी स्तनक्यान्सर पीडित छन्त्यालद्धारा सहयोगको याचना